उर्लदै गरेको वैस सङ्गै 
झ्याङ्गिदै गरेका अनगिन्ती यौन हवसहरु ,
वसमा नरहदा मेरो,
बलत्कारिको उपमा पाएको  
खुलेर भन्छु आज 
बलत्कारी हु 
हो बलत्कारी हु


छिमेकी रमेश अन्कलकि
  वर्षे छोरी कोपिलालाइ सुन्दर फुल देखि 
१७ वर्षमै वासनाको सिकार भइ , सिकारी भमरा बनेको म।
त्यही शनिवारको दिन
विदाको दिन 
एकाबिहानै आफ्नै घरको छतमा
खेलेकी कोपिला माथी मेरा पापी नजर खस्दाखेरी ,
वैसको सिरेटो एकाएक यो शरीरमा पस्दाखेरी ,
छटपटिएको ,
सारिरिक सन्तोषको खोजिमा लटपटिएको
कोपिला ,फुलको कोपिला सरि नै भर्खर फक्रदै थिइन ,
वालापनमै खेलाउना सङ्गै खेली रमाउने उनलाइ 
यो बैँस ,जवानी परै जावोस 
केटा केटि बिचको खास फरक पनि पत्तो थिएन  
ओइ कोपिला भन्दै द्वारा डाकिदा उनि 
हजुर दादा भन्दै मैतिर हाकिदा उनी
के थाहा ,
कोपिलाका पत्र राम्ररी खुल्न नपाउदै 
भुइभरी यत्रतत्र होलान भन्नी
निर्मम कोपिलामा राम्ररी रस पस्न नपाउदै 
जबर्जस्ती चुस्न खोज्ने निर्दयी भमरो
कोपिला फुल बनी सन्सार देख्ने आसमा 
चुडाइ, ओइलाउन हाल्ने परे खासमा 
निर्दोश फुलको सिकार गर्दा 
सिकारीको उपमा पाएको  
खुलेर भन्छु आज 
सिकारी हु 
हो हवसको सिकार सिकारी हु


भत भत भित्रभित्रै उम्लिरहेको मेरो आत्माले 
उन्लाइ मेरो बैनी भन्यो 
उन्लाइ सानी बालिका भन्यो 
मैले गर्न लागेको पाप भन्यो 
भन्यो बस 
मनको तिर्खा मजाले मेट भन्यो
सम्हालिन खोजे 
सम्हालिए 
गर्नु गरे सब आफ्नै मनपरी गरे 
सब उन्को इच्छा विरुद्ध गरे
बिस्तारै छेउकी कोपिला प्रती हात लम्काउन खोजे 
आफ्नै हक जमाउन खोजे
नाइ दादा , के गर्न लाग्नु भा , छाड्नु मलाइ
भन्दै अस्विकारको भाव उनी प्रकट गरिरहिन ,
उनको रोदने बोली 
कानले कदापी सुन्न खोजेनन
आकार वृत्त पाएको उन्को छाती 
अब मेरै पिसाची हातको अधिनमा थियो
छुटाउन के बेजोरले चिच्चाकी थिइन 
दाबियो हजुर कलिलो मुख एक हातले द्वारा दाबियो
लगाको एक सरे लुगा भुइमा फ्यालियो 
मेरो मैले , उन्को पनि मैले 
उनको नाजुक बुङ्गो शरीर बलपुर्व बिस्तारामा लडाइयो 
लडाइ उनै माथी उक्लेको
आफ्नै मन, तन केसैमा आफ्नो काबु पाउन सकिन
उन्को रोदन , उन्को क्रन्दन , उनको अस्विकारी 
सबै कुल्चेर उनी माथी भयो अपराध , यौन अपराध 
अपराधी नाउ शिरोमा पाएमो  
खुलेर भन्छु आज 
अपराधी हु 
हो सन्सारकै ठूलो अपराधी हु


लुटियो सारा अस्मिता लुटियो
भुटिएको मनमस्तिष्क द्वारा लुटियो
सारा सन्सार खोसियो उनको 
जिन्दगी खोसियो 
हास्ने खेल्ने पल खोसियो 
रमाउने क्षेण खोसियो 
सन्सार देख्ने जिवन खोसियो 
बुज्रक बनी उन्को कोमल शरीर 
लथालिङ्ग , भताभुङ्ग पार्न अघि बढेको  
उन्को रुवाइ , पीडा लाई दबाउदै सफलता सिखरमा थिए
क्षणिक खुसिमा लतपत मलाइ 
मुडो सरि फ्यालिएको उन्को शरीर ,
कोपिलाका झारिएका सुन्दर पत्रहरु
रुवाइ अनि आसुको दबदबिमा घेरिएको पल ,
होस हवास गुमाइसकेको बखत
पिडक , निन्याउरो मुहारको त्यो दयनिय रुवाइ
कत्ती पनि नजर आएन
हवसकको सिकार भइ निर्मम कोपिलाको सिकार 
गर्न पुगेको   , 
शरीरले खोजेको सन्तोष ,भोक मेटाइ सक्दा 
निर्दोष अनि अबोध फुलको
कुल्चिइ कुल्चिइ अस्तित्व मेटाइरहदा 
सारा सन्सार नै जितेको भान हुन्थ्यो
छट्पटिदै , टड्पिदै मृत्यु अङ्गाल्न 
बाध्य भइन उनी ,
खुल्ला नयनले पुरै सन्सार नियाल्न नपाउदै 
सन्सार नै छाड्ने मोडमा 
पुर्याइरहदा अचेत नै थिए
अचेत देखि सचेत अवस्थामा 
प्रवेस गराउन लगभग घण्टा 
लियो समयले
कहि कतै मिठो पिडाका साथ 
यी नयन खुल्दा पुरै सचेत भैसक्या मलाइ 
आफ्नो अवस्था अनि परिस्थिती बुझ्न 
कत्ती पनि समय लागेन ,
हवसद्वारा सिकार भैसक्दा
मेरि प्यारी बैनी सन्सार बाट गैसक्दा 
आफैलाइ आफैसङ्ग घृणा रिस उठ्दा ,
आफ्नो सम्यम यति सजिलै गुमाउदा ,
अन्धकारले घेर्दा , उन्को रुवाइले झस्काउदा 
विस्वकै ठूलो पापी , अपराधी 
जस्लाइ जुन कुनै सजाय पनि कम नै हुनेछ
अस्मिता लुट्ने मात्र नभइ प्राण नै लिने 
हक मलाइ , अधिकार नै 
त्यो बखत आफ्नो सज्जनता कहि कतै 
नझुल्काइ अन्याय , जबर्जस्ती , अपराध 
गर्ने पक्कै पनि नरपिशाच नै हो
एक एक पल सम्झिदा खस्किएका मेरा पाइला 
यो सन्सारमा व्यर्थ प्रवेस गरे झै लाग्न थाल्यो
धुल्मुलिएको मेरै आँखा अघिको सन्सार 
नया नौलो अनि मेरा लागि हैन जस्तो हुन थाल्यो
अर्कालाइ बाचेको देख्न नसक्ने , अब बाच्नुको के अर्थ 
अर्काको अस्मिता तुह्याउन खोज्ने , सास फेर्नुको के अर्थ
मानव सम्बन्ध बुझ्न नसक्ने मानव भै बसिराख्नुको के अर्थ,
चिन्ने भयो अब दुनियाले 
पापी भनेर , अपराधी भनेर , बलत्कारी भनेर , पिसाच भनेर 
बस्छन होला कहिले मर्छ भन्दै दिन गनेर
जानी जानी होस या अन्जानमा 
बलत्कारिको उपमा पाएको  
खुलेर भन्छु आज
बलत्कारी हु 
हो बलत्कारी हु


भन्दै लेखिएको पत्र टेबलमा , बलत्कृत मृत बालिका कोपिला वस्त्रहिन बिस्तारामा बलत्कारी पन्खामा टाइ को सहायताले झुन्डिदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर प्रेम कुवरले जानकारी दिनु भएको

#STOP_RAPE
कि त बलत्कारि सबैलाइ फाँसी दिए हुन्छ
कि त विश्वकै सम्पुर्ण नारी मासी दिए हुन्छ
बल्तकारि विरुद्ध कडा कानुन हुनु पर्यो
हैन भने कानुन छैन भनी भित्तामै सुचना टासी दिए हुन्छ ।


                                                                           -प्रेम कुवंर 
Stop abuse, sexual harassment, rape, offensive violence against women, unwanted and nonconsensual physical contact and sex. Protection of women and girls. Warning and caution for rapist.Illustration vector, sexual harassment over women, flat design concept, hands stretch, text stop, blue, dark, pink, red, crime, against, rape, abuse
Image result for against rape pictures        Image result for against rape pictures
Image result for against rape picturesImage result for against rape pictures


#JIMIN
Don't forget to like , comment and share it .